काठमाण्ड- चलचित्र जारमा मुख्य भूमिकामा सौगात मल्ल छन् । उनको अपोजिटमा गीताञ्जली थापा छिन् । सामाजिक विषयवस्तुमा आधारित रहेर जार वैशाख २६ गते रिलिज हुँदै छ । गिताञ्जली नेपाली दर्शकका नयाँ अनुहार हुन् । गीताञ्जली बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी कलाकार हुन् । उनी राष्ट्रिय अवार्ड विजेता हुन् । गीताञ्जली लायर्स डाइसबाट भारतीय राष्ट्रिय…