एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा एसईईलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘अधिकार स्थानीय तहको नै हो । तर त्यो अधिकार निरंकुश र मनलाग्दी ढंगले प्रयोग…