गर्मीमा पसिना गन्हाउँने समस्या कसरी कम गर्ने ?

काठमाण्डु– शरीरबाट पसिना निस्कनु स्वाभाविक प्रक्रिया हो। यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ र स्वच्छ वायु शरीरमा पुर्याउँने काम गर्छ । शरीरबाट पसिना निस्केन या कुनै कारणबस पसिना भित्रै रोकिन गयो भने थुप्रै प्रकारका रोग उत्पन्न हुनसक्छ। अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि पसिना निस्कन दिनुपर्छ। शरीरमा पसिना आउनुका विभिन्न कारण छन्। वंशाणुगत कारणले पनि बढी…