अस्पतालबाट डिस्चार्ज भए मेयर धनराज आचार्य

काठमाण्डु– बेलुन विस्फोटमा परि घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका मेयर आचार्यले आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् । आफू डिस्चार्ज भएको क्रा उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् । पोखरा भ्रमण…