गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिने स्वास्थ्यमन्त्रीको भनाइ

कैलाली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् । आज गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उनले पहिला अस्पताल बनाएर त्यसपछि एमबीबीएस सञ्चालन गर्न मिल्ने बताएका हुन् । उनले भने “विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि…