काठमाण्डु – मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिने बिषय बर्षेनी उठ्ने गर्दछ । सरकारले तोकेको शुल्क अलवा विभिन्न बहानामा मेडिकल कलेजहरुले विद्यार्थीहरुसंग शुल्क असुलेपछि विरोधमा उत्रिएका छन् । पछिल्लो समय काठमाण्डुस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी) र विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिएको बिषय सार्वजनिक भएको छ । डा शुनिल…