मासु खाँदै हुनुहुन्छ? यी कुरा ख्याल गर्नुस्

काठमाडौं - दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत रहन आग्रह गरेका छन् । मानिसहरुको शरीरलाई मासुले राम्रो पटक्कै गर्दैन। नयाँ अनुसन्धानहरु मासुमा पाइने प्रोटिन स्वास्थ्यको लागि खतरनाक हुने बताउँछन् । ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन’मा प्रकाशित एक खोजमा वनस्पति प्रोटिनको सेवन गर्न…