वीरगंज – पर्साकाे वीरगञ्जस्थित नारायणी अस्पतालमा पैसा तिरेर पीसीआर टेष्ट गर्न सकिने भएको छ । हाल मोफसलका ६ वटा ल्याबले शुल्क तिरेर पीसीआर परीक्षणका लागि स्वीकृति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले शुल्क तिरेर पीसीआर परीक्षणका लागि स्वीकृति दिइएको हो । कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगंज,…