नेपालमा कोरोना संक्रमण अर्को फेजमा सिफ्ट भयो

डा. रवीन्द्र पाण्डे काठमाण्डु – विश्वमा कोरोना संक्रमणको महामारीसंगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड १९ का लक्षण देखिएका थिए । त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए । त्यसपछि देखिएमा ९८ ५ बिरामी लक्षणविहिन थिए । २ महिना कडा तथा २…