कोरोना परीक्षणमा कामै नलाग्ने किट खरिद गरेपछि सरकारको चौतर्फी आलोचना

काठमाडौं - सरकारले कोरोना परीक्षणमा कामै नलाग्ने किट खरिद गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको करिव ७ करोड रुपैया पर्ने ७५ हजार र्यापिड टेस्ट किट खरिद गरेको हो । उक्त किट खरिद गर्ने निर्णयको चौतर्फि विरोध भएको छ । कोरोनाको स्वास्थ्य सामग्री खरिदका लागि दूई…