बढ्दो वायु प्रदूषणबाट स्वास्थ्यजन्य समस्या जटिल बन्दै

काठमाडौं - ललितपुर -परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले बताएका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र बेलायतस्थित नोटिङ्घम विश्वविद्यालयद्वारा आयोजित नेपाललगायत हिन्दूकुश हिमालय क्षेत्रमा…