काठमाण्डु – सरकारले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने तीन वटा निजी अस्पतालमाथि छानविन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजमाथि छानबिन सुरू गरेको हो । छानबिनका लागि महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक डा. पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्य छानबिन…