डायवेटिज बिरामीका लागि शाकाहारी बन्नु फाइदाजनक

एजेन्सी - शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक उत्कृष्ट सागपात भने यस्ता छन् । डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ । डायबेटिजका बिरामीहरुका लागि शाकाहारी बन्न फाइदाजनक हुने एउटा अध्ययनले बताएको छ ।…