नेपाल चिकित्सक संघको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक संघले निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघमा हुने संघको निर्वाचनमा उपत्यकाबाहिर २ दिन र उपत्यकाभित्र ५ दिन मतदान हुनेछ । उपत्यकाबाहिरका १६ वटा स्थानमा मतदान केन्द्र रहेको छ भने उपत्यकामा संघको कार्यालयमा मतदान केन्द्र तोकिएको संघको निर्वाचन समितिले जनाएको छ । उपत्यकाबाहिर माघ ४ गते शनिबार र ५ गते आइतबार…