‘माया बराबर’ बजारमा

काठमाण्डु-भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक भएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ । ‘नेपमेलो’ नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई पनि प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ । सार्वजनिक भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक…