एजेन्सी - बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै हट महिला २०१८ घोषित भएकी छन्। बेलायतबाट प्रकाशन हुने ‘म्याक्सिम’ म्यागेजिनले तयार पारेको विश्वका सय हट महिलाको सूचीमा प्रियंकालाई पहिलो नम्बरमा राखिएको छ। म्याक्सिम इन्डियाले विश्वका एक सय हट सुन्दरीमा गरेको उक्त सर्वेक्षणमा प्रियंका पहिलो स्थानमा परेकी हुन् । ब्ल्याक ब्युटी प्रियंकालाई उक्त म्यागाजिनले जुन–जुलाईको डबल अंकको कभर…