समिर तामाङको डेब्यु गीत ‘देख्दैंमा जुनजस्ती मैच्याङ’को म्युजिक भिडियो सार्वजनिक

काठमाण्डु- युवा गायक समीर तामाङको डेब्यु गीत ‘देख्दैमा जुनजस्ती मैच्याङ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गत बिहीबार लाइमलाइट नेपालको युट्युब च्यानलमार्फत ‘देख्दैमा जुनजस्ती मैच्याङ’ रिलिज गरिएको हो । गीतमा युवा गायक तामाङसँगै गायिका सृजना तामाङको श्वर रहेको छ । अर्जुन पूर्वेलीको शब्द गरेको यो मिठो गीतमा प्रताप जिम्वा तामाङले म्युजिक दिएका छन् । एरेन्ज…