फिल्मसँगै म्युजिक भिडियोमा व्यस्त पुष्प, स्मारिकासँग ‘हेल्लो हाई डार्लिङ’

काठमाण्डु- अभिनेता पुष्प खड्का फिल्मसँगै म्युजिक भिडियोमा पनि व्यस्त छन् । उनले दुवै काम सँगसँगै अघि बढाएका छन् । म्युजिक भिडियोबाटै फिल्ममा प्रवेश गरेका उनीसँग हाल दर्जन बढी म्युजिक भिडियो रहेको छ । गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक भएको छ । राजन पोखरेलको शब्द तथा निरोज…