ओस्कार अवार्ड : अभिनेता विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हाने (भिडिओ)

एजेन्सी – ओस्कार अवार्ड समारोहमा अभिनेता विल स्मिथले होस्टलाई स्टेजमै थप्पड हानेका छन् । लस एन्जेलसमा भएको ओस्कार अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका विल स्मिथले स्टेजमा गएर समारोहका उद्घोषक क्रिस रकलाई दरिलो थप्पड हानेका हुन् । होस्ट रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर जोक बनाएका थिए । सो जोकपश्चात उत्तेजनामा…