काठमाडौं – नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीको स्कुटर दुर्घटनामा ज्यान गएको छ । धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको…