एजेन्सी – प्रियंका चोपडा र निक जोनसको विवाह आजभन्दा १ वर्ष पहिले भएको थियो । यो जोडीले १ र २ डिसेम्बरमा क्रिश्चियत तथा हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । गत वर्ष आजकै दिन उनीहरुको हिन्दु परम्परा अनुसार विवाह भएको थियो । आफ्नो विवाहमा प्रियंकाले रातो जोडी लगाएकि थिइन् । उनीहरुको विवाह जोधपुरको उमेद भवन…