नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. कार्की नियुक्त

काठमाण्डु– वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा. अर्जुन कार्की नेपाल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । आइतबार नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा कार्की उपकुलपतिमा नियुक्त गरिएको हो । यस्तै , विश्वविद्यालयको रजिष्ट्रारमा…