काठमाण्डु – नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको बताएकी छन् । आईतबार नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत २ वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालू आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको बताइन् । उनले भनिन्, ‘अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ । आयात तथा…