हिजो ३६ सयले बढेको सुनको भाउ आज ८ सयले घट्यो

काठमाण्डु– बिहीबार नयाँ रेकर्ड राखेको सुनको भाउ शुक्रबार ओरालो लागेको छ । आज सुन तोलामा ८०० रुपैयाँले घटेको हो । बिहीबार १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार…