स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा नेपालमै पहिलोपटक नवग्रह मन्दिरको निर्माण भएको छ । नेपालमै पहिलोपटक वडा नं १ मा नवग्रह मन्दिर निर्माण गरेसँगै अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बनेको हो । प्रायः जसो घरमा नवग्रह पुजा हुने गर्दछ तर, नवग्रहको विधिवत पुजा हुने शक्तिपीठ नेपालमा अहिलेसम्म नभएको र अर्जुनचौपारीमा उक्त मन्दिर निर्माण अन्तिम चरणमा पुगेको…