गभर्नरमा ढुंगानाको सम्भावना बढ्यो, गुणाकर भट्ट डेपुटी गभर्नर बन्ने

काठमाण्डु राष्ट्र बैंकको नयां गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ । सरकारले हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन केही दिन बांकी रहंदै नयां गर्भनरको नियुक्तिको प्रक्रिया अघि बढाएको हो । गर्भनर अधिकारी चैत २४ मा अवकास पाउंदैछन् । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलेको अध्यक्षतामा दुई जना सदस्य रहने गरी समिति गठन गरेको छ । समितिमा…