काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) देखि क्यानडा, मेक्सिको र चीनबाट अमेरिका आउने सामानमा भन्सार शुल्क लगाउने घोषणा लागू हुने बताएका छन्। ट्रम्पले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी क्यानडा र मेक्सिकोको सबै उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने भएका हुन् । यसअघि पनि ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५…