ग्लोबल आईएमई बैंक र सिस्नुपानीको सहकार्यमा ‘दुई थोपा हाँसो’ वित्तीय सचेतना

काठमाण्डु – ग्लोबल आईएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा यूएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवं जीवनबारे सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो । नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैरआवासीय नेपाली…