सेयर बजारमा साढे ९ अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा ‘पोजेटिभ सर्किट’

काठमाण्डु–साताको कारोबारको पहिलो दिन सेयर बजार उकालो लागेको छ । यस दिन नेप्से १९.५६ अंकले बढ्दा परिसुचक २६९८ बिन्दुमा पुगेर रोकियो । आज २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोडको कारोबार भएको छ । कारोबारमा आएका १७६ कम्पनीको सेयर उकालो लागेको छ भने ६३ कम्पनीको सेयर घटेको छ । यस्तै ४ कम्पनीको…