काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको हो । आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर…