सेयर बजारका १८० कम्पनी राताम्मे, ७ अर्बको कारोबार हुँदा २ कम्पनीको मूल्यमा सर्किट

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार राताम्मे भएर रोकिएको छ । यसदिन नेप्से १८ अंकले घट्दा परिसुचक २६३५ बिन्दुमा झरेको छ । यसदिन १ करोड ५७ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोडको कारोबार भयो । कारोबारमा आएका १८० कम्पनीको सेयर घट्यो भने ५५ कम्पनीको बढ्यो । यस्तै कम्पनीको ७ सेयर स्थिर…