माघ २२ देखि सर्वसाधारणका लागि २ कम्पनीले आइपिओ जारी गर्ने

काठमाण्डु– होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो। होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका…