आज २१ सयले बढेर इतिहासकै महङ्गो बन्याे सुनकाे भाउ, तोलामा कति पुग्यो ?

काठमाण्डु–मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २१ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै नेपाली बजारमा सुनको भाउ…