काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा हप्ताको दोस्रो कारोबार दिन आज सोमबार गिरावट आएको छ । आज सोमबार नेप्से ५.८९ अंकले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा बन्द भएको छ । शेयर बजारमा सोमबार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार सोमबार कारोबार भएका ९२ कम्पनीको…