काठमाण्डु- साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से १५.७३ अंकले ओरालो लागेर १९०४.४० विन्दुमा झरेको हो । आज ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । आज २६७ धितोपत्रको २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ । कालिञ्चोक दर्शन र…