काठमाण्डु- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक १.८१ अंकले बढेर परिसूचक २०५४.९५ बिन्दुमा रोकिएको छ । मंगलबारको कारोबारमा २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमुह…