काठमाण्डु - शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाई यूरोपियन इन्टरनेशनल यूनिभर्सिटी पेरिस, फ्रान्सद्वारा प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेस म्यानेजमेन्ट (विद्यावारीधीको मानार्थ) उपाधी प्रदान गरेको छ । उनको कुशल व्यवस्थापन र उनले व्यवसायीक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै थाईल्याण्डमा शुक्रबार आयोजित एक समारोहविच उनलाई विद्यावारीधी प्रदान गरेको हाे । डा.सुरेन्द्र कुमार गोयल स्थापनाकाल देखिनै…