छिमेक र नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

काठमाण्डु - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ सहित ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बुधबार लघुवित्तको सञ्चालक समितिको बैठकले सो…