मंगलबार सुनको मूल्य ९५ हजार नजिक

काठमाण्डु - नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेर प्रतितोला ९५ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० पुगेको हो । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि ९४ हजार ३०० पुगेको छ । आज…