काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ८९ हजार ७०० मा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ८९ हजार ४०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य समेत आज ८९ हजार २५० मा कारोबार भइरहेको छ । आज…