सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाण्डु- नेपाली बजारमा सुनको मूल्य बुधबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० ले ओरालो लागेर ८८ हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० मा कारोबार भइरहेको थियो । तेजाबी सुनको मूल्य समेत आज ८८ हजार ३५० मा कारोबार भइरहेको छ ।…