सोमबार सुनको मूल्य बढ्यो

काठमाण्डु – सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य एक सय रुपैयाँले उकालो लागेर ९२ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । यता आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२…