मेगा बैंकको आगामी ५ बर्षे रणनीतिक योजना तयार

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले आगामी पाँच वर्षको रणनीतिक योजना तयार पारेको छ । बैंकको ११औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको बताए । ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी…