सुनको मूल्य उच्च वृद्धि, तोलामा ९३ हजार ४ सय कायम

काठमाण्डु – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय…