फेरी बढ्यो सुनको भाउ

काठमाण्डु – आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँले बढेको छ । बिहीबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर ९० हजार ६सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुन आज ९० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी…