काठमाण्डु– नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नविलले यूनाइटेडसहित एनसीसी र नेपाल वंगलादेश बैंकसंग मर्जरको लागी छलफल गरिरहेको थियो । एनसीसी र एनवीवीसंगको मर्जरबारे निकै हल्ला भएपछि उसले अर्को एक कर्मसियल बैंकसंग पनि मर्जरको लागी छलफल चलाएको स्रोतको दावी छ ।…