काठमाण्डु – सेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार निरन्तर ओरालो झरेको नेप्से परिसूचक ९२ अंकले बढेको छ । नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९.०७ विन्दुमा आइपुगेको छ । बजार ३.६९ प्रतिशत ले बढेको हो । ११ कम्पनीको भाउ ९ प्रतिशत र त्यसभन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । बैंकिङ ४५,…