नयाँ वर्षमा सानिमा बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना

काठमाण्डु – नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘नववर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना' सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामानखरिद गर्दा विशेष छुट दिने भएको हो । यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा १५% वा अधिकतम्…