राहत प्याकेजको माग राख्दै पर्यटन व्यवसायीले अर्थमन्त्रीलाई दिए ७ दिने अल्टिमेटम

काठमाण्डु – कोरोना भाइरसको संक्रमणका कारण थला परेको भन्दै राहतका प्याकेज ल्याउन ११ वटा पर्यटन क्षेत्रका संघसंस्थाहरुले माग गरेका छन् । अर्थमन्त्री विष्णु पौडेललाई पत्र लेख्दै पर्यटनका विभिन्न क्षेत्रमा क्रियाशिल ११ वटा संस्थाले सात दिनभित्र माग पूरा गर्न ‘अल्टिमेटम’ दिएका हुन् । कोरोना महामारीका कारण सबैभन्दा मारमा परेको र अर्बौंको कर बुझाउने पर्यटन क्षेत्रलाई राज्यले…