काठमाण्डु - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा, होमलोन र अटो लोनको सीमो यथावतै राखिएको जानकारी दिएका छन् । शेयर धितो कर्जामा हेरफेर हुने चर्चा भएपनि राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको क्रममा शेयर धितो कर्जामा कुुनै परिवर्तन नगरिएको बताए । ‘हामीले सीआरआर,एसएलआरलाई जसरी यथावत राखेका छौं, त्यसैगरी लोनको भ्यालूको…